नियम ७
निकासा रकमको खाता सञ्चालन
नियम ५ बमोजिम निकासा भएको रकम जम्मा भएको कार्यालयको नामको खाताको सञ्चालन कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारी र आर्थिक प्रशासन शाखा प्रमुख वा निजले तोकेको आर्थिक प्रशासन शाखाको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गर्नु पर्नेछ । आर्थिक प्रशासन शाखाको दरवन्दी रिक्त भएको वा दरवन्दी नरहेको अवस्थामा कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकिदिएको लेखा समूहको कर्मचारी र कार्यालय प्रमुखको संयुक्त दस्तखतबाट त्यस्तो खाताको सञ्चालन गर्नु पर्नेछ । कोष तथा लेखा नियन्त्रक कार्यालयले लेखा समूहको कर्मचारी उपलब्ध गराउन नसकेको अवस्थामा कार्यालय प्रमुखले तोकेको कर्मचारी र
कार्यालय प्रमुखको संयुक्त दस्तखतबाट त्यस्तो खाताको सञ्चालन गर्नु पर्नेछ ।
कार्यालय प्रमुखको संयुक्त दस्तखतबाट त्यस्तो खाताको सञ्चालन गर्नु पर्नेछ ।
आर्थिक कार्यविधि नियमावली, २०६४
परिच्छेद - १
परिच्छेद - ३
नियम ९: राजस्व रकम बुझ्ने र दाखिला गर्नेनियम १०: राजस्व लेखा अद्यावधिक गरी राख्नेनियम ११: मासिक प्रतिवेदन पेश गर्नेनियम १२: विवरण पेश गर्नु पर्नेनियम १३: राजस्वको वार्षिक आर्थिक विवरण तयार गर्नेनियम १४: जिल्लाभरको राजस्व विवरण तयार गर्नेनियम १५: कार्यालय प्रमुखले निरीक्षण गर्नु पर्नेनियम १६: राजस्वको केन्द्रीय हिसाब राख्नेनियम १७: लेखापरीक्षण गराउनेनियम १८: कार्यालय प्रमुख उत्तरदायी हुने
परिच्छेद - ४
नियम १९: बजेट तर्जुमा गर्नेनियम २०: बजेट तथा कार्यक्रम तयार गरी पेश गर्नेनियम २१: बजेट तयारीमा तालुक कार्यालयको कर्तव्यनियम २२: आयोजना स्वीकृत गर्ने गराउनेनियम २३: कार्यक्रम स्वीकृत गर्नेेनियम २४: कार्यक्रम संशोधन गर्नेनियम २५: चौमासिक प्रगति विवरण पेश गर्नेनियम २६: बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्नेनियम २७: वैदेशिक सहायता बजेट विवरणमा समावेश गर्नेनियम २८: वैदेशिक सहायता अन्तर्गत खर्च हुन बाँकी रकम यकिन गर्नु पर्नेनियम २९: वैदेशिक सहायताको आर्थिक पक्ष तथा लेखापरीक्षण बारेमा राय लिनेनियम ३०: अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेनियम ३१: बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति बनाई पेश गर्ने
परिच्छेद - ५
नियम ३२: बजेट निकासानियम ३३: साल तमाममा बाँकी रकम फिर्ता दाखिला गर्ने की रकम फिर्ता दाखिला गर्नेनियम ३४: दैनिक कार्य सञ्चालन गर्न रकम निकासा गर्नेनियम ३५: स्वीकृत बजेटबाट खर्च गर्नेनियम ३६: सरकारी रकम खर्च सम्बन्धी कार्यविधिनियम ३७: वैदेशिक सहायता शोधभर्ना लिनेनियम ३८: खर्च गरेको रकम नियमित हुन सक्नेनियम ३९: स्वीकृत बजेट नियन्त्रण गर्ने अर्थ मन्त्रालयको अधिकारनियम ४०: रकमान्तर तथा खर्च सम्बन्धी व्यवस्थानियम ४१: दान, दातव्य र अनुदान सहयोगनियम ४२: खर्च र मिन्हा गर्न सकिनेनियम ४३: आफू वा कुनै खास व्यक्ति वा वर्गलाई फाइदा हुने गरी निकासा दिन नहुनेनियम ४४: आवधिक स्रेस्ता तथा विवरण पठाउनेनियम ४५: आय व्यय ठीकसँग भएको छ भन्ने कुरामा विश्वस्त हुन ध्यान दिनु पर्ने
परिच्छेद - ६
नियम ४६: सरकारी सम्पत्तिको जिम्मा, त्यसको लगत र संरक्षणनियम ४७: जिन्सी मालसामानको लगत तयार गर्नेनियम ४८: वैदेशिक सहायताबाट प्राप्त हुने मालसामानको व्यवस्थानियम ४९: लगत राख्नेनियम ५०: निरीक्षण गर्नेनियम ५१: जिन्सी मालसामानको संरक्षण र सम्भार गर्ने उत्तरदायित्वनियम ५२: जिन्सी मालसामानको स्रेस्तानियम ५३: वार्षिक प्रतिवेदन र रेखदेखनियम ५४: घर जग्गाको लगतनियम ५५: बरबुझारथनियम ५६: बरबुझारथको प्रमाण पत्र
परिच्छेद - ८
नियम ६२: धरौटी खातानियम ६३: धरौटी राख्ने अवस्थानियम ६४: धरौटी रकम राजस्वमा दाखिला गर्नेनियम ६५: धरौटी जफत गर्नेनियम ६६: धरौटी रकम फिर्तानियम ६७: राजस्वमा आम्दानी बाँध्ने कार्यविधिनियम ६८: धरौटी कारोवारको लेखानियम ६९: धरौटी कारोवारको लेखा परीक्षणनियम ७०: धरौटी रकम अन्य प्रयोजनको निमित्त खर्च गर्न नहुनेनियम ७१: धरौटी रकमको बैङ्क हिसाब मिलान गर्नेनियम ७२: अस्तित्वमा नरहने कार्यालयको धरौटी खातानियम ७३: वैकल्पिक व्यवस्था गर्न सकिने
परिच्छेद - ९
नियम ७४: पेश्की दिने र फछ्र्यौट गर्नेनियम ७५: दैनिक तथा भ्रमण भत्ता पेश्कीनियम ७६: मालसामान खरिद सम्बन्धी पेश्कीनियम ७७: व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई दिइने पेश्कीनियम ७८: पेश्की दिन वा धरौटी खातामा जम्मा गर्न नहुनेनियम ७९: विभागीय कारबाही गरिनेनियम ८०: फछफछ्र्यौट हुन बाँकी रकमको जिम्मेवारी सार्ने र बरबुझारथ गर्नेनियम ८१: पेश्कीको फाँटबारी पेश गर्नु पर्नेनियम ८२: म्याद थप गर्न सकिनेनियम ८३: धरौटी बापतको पेश्कीनियम ८४: पेश्की बारे अनुगमन गर्ने
परिच्छेद - १०
परिच्छेद - ११
नियम ९२: कारोवारको लेखा राख्नेनियम ९३: लेखा वा लेखा विवरण दाखिला गर्नेनियम ९४: लेखा नराख्ने वा प्रतिवेदन पेश नगर्नेलाई कारबाही हुनेनियम ९५: आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्थानियम ९६: आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्थानियम ९७: अन्तिम लेखापरीक्षण गराउनेनियम ९८: बेरुजु फछ्र्यौट गर्ने गराउने उत्तरदायित्वनियम ९९: बेरुजु फछ्र्यौटको कारबाही गरी जवाफ दिनेनियम १००: बेरुजु फछ्र्यौैट सम्बन्धी व्यवस्थानियम १०१: बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समितिनियम १०२: लेखा उत्तरदायी अधिकृतको कर्तव्यनियम १०३: बेरुजुको लगत पठाउनु पर्नेनियम १०४: केन्द्रीय तहसील कार्यालयको काम, कर्तव्य र अधिकारनियम १०५: केन्द्रीय तहसील कार्यालयले असूल फछ््र्यौट गर्ने प्रक्रियानियम १०६: मिन्हा सम्बन्धी व्यवस्था
परिच्छेद - १२
नियम १०७: कोष तथा लेखा नियन्त्रक कार्यालयको काम र कर्तव्यनियम १०८: कार्यालयको काम र कर्तव्यनियम १०९: कार्यालय प्रमुखको काम र कर्तव्यनियम ११०: संवैधानिक अङ्ग तथा निकायको प्रशासकीय प्रमुख र मन्त्रालयका सचिवको काम र कर्तव्यनियम १११: महालेखा नियन्त्रक कार्यालयको काम र कर्तव्यनियम ११२: अर्थ मन्त्रालयको काम र कर्तव्यनियम ११३: आर्थिक प्रशासन शाखा प्रमुखको काम र कर्तव्य
परिच्छेद - १३
नियम ११४: आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिनेनियम ११५: अधिकार प्रत्यायोजननियम ११६: लेखापरीक्षण गराई मात्र रमाना दिनेनियम ११७: सल्लाहकार समिति गठन गर्न सकिनेनियम ११८: अधिकारमा हस्तक्षेप गर्न नहुनेनियम ११९: नगद मौज्दात राख्न सकिनेनियम १२०: चेकको भुक्तानी अवधिनियम १२१: बैठक भत्तानियम १२२: निर्देशिका बनाउन सकिनेनियम १२३: आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनु पर्नेनियम १२४: अनुसूचीमा हेरफेर वा थपघटनियम १२५: खारेजी तथा बचाउ